आर्थिक ब्यूरोखस्किैदै वीरगञ्ज भन्सार, आयात र निर्यातको फरक ५ खर्ब भन्दा बढी !
न्यूज ब्यूरो, वीरगञ्ज : नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा आयात र निर्यातबीचको फरक ५ खर्बभन्दा माथि पुगेको छ । २०७५ साउन देखि २०७६ जेठसम्ममा ५ खर्ब ३७ अर्ब ८७ करोडको मालसमान आयात भएको भने जम्मा २२ अर्ब ७४ करोड रुपैयाँको सामान मात्रै निर्यात
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











