ब्यूरो-रिपोर्टरजनकपुर बम विस्फोटका आरोपी प्रहरीको गिरफतमा
जनकपुरधाम, २० मंसिर । राजपाका नेता तथा धनुषा क्षेत्र न ३ प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतो निवास नजिकै गत मंसिर ९ गते रंगभूमि मैदान बाह्र बिघा छेउमा प्रेसरकुकर बम विस्फोट गराएको घटनामा संलग्न एक जनालाई धनुषा जिल्ला प्रहरी कार्यालय धनुषाका क्राइम ब्रान्चका टोलीले पक्राउ गर्न सफल भएका छन् । घटन
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर






