ब्यूरो-रिपोर्टरराजा हत्या काण्डको फाईल फेरी खोल्नेछौँः गृहमन्त्री सुदन गुरुँग
मन्त्रालय स्रोतका अनुसार यी निर्णयहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टर वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
१८५५ समाचार
ब्यूरो-रिपोर्टरमन्त्रालय स्रोतका अनुसार यी निर्णयहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरआफूलाई नमुना विद्यालयको रुपमा दाबी गर्दै आएको गिद्धाबेलापट्टि स्कूलमा ३१२ जनामध्ये १८० जना विद्यार्थी फेल भएपछि अभिभावकहरु खिन्न भएका छन् । विद्यालयको यस्तो रिजल्ट आएपछि अविश्वासिलो भएको प्रतिक्रिया दिन थालेका
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरविशेषगरी क्षयरोगबाट प्रभावित समुदायमा अझै पनि विद्यमान कलंक, भेदभाव तथा असमान पहुँचका समस्यालाई सम्बोधन गर्दै सबै नागरिकले सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरयादव नामक विद्यार्थीले समेत ओजिटिको पैसा नदिएको भनेर मुखमुखै जवाफ पर्काएका छन् । उनले लखेको छन् –“कति झुठ बोल्नु हुनछ सर परिक्षा सुल्क न लिने तर भेट को पैसा लुट्ने । कोचिङ मा जोर जबर्जस्ति छैन रे कोचिङ न पढे नाम काट्ने लुटेराहरु हुन तपाईंहरु ।”
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरविदेह नगरपालिकाकोको कार्यालयमा अहिले शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत ब्रह्मदेव यादवको अडियोको सन्दर्भमा विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोलराज उपाध्यायले छानबिन गरी ठहरिएमा कानुन बमोजिम कारवाही प्रक्रिया थाल्ने प्रतिवद्धता जाहेर गरे ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरवडा नं. ३ भित्र पर्ने लगमा, मानपट्टि र पर्सा टोलका १ सय ११ जना बालबालिकाहरुलाई सहयोग गरेका हुन् । लगमा बजारस्थित मल्टीबिजनेस गरिरहेका व्यवसायी जीवन साहले उनीहरुको परिवारिक स्थिति हेरेर घोषणा गरे बमोजिम सहयोग गरेका हुन् ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरयसका साथै, उनले केही विद्यार्थीहरुलाई समेत यसको लागि प्रयोग गर्न थालेको पाईएको छ । सोही स्कूलबाट पढेर विदेश कमाउन गएका केही युवकहरुलाई मेसेज गरी आफ्नो पोष्टहरु अनिवार्य रुपमा अधिक भन्दा अधिक शेयर गरिदिन आग्रह गर्दै गरेको बताइएको छ ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरपालिकाको गौरवको आयोजना अन्तर्गत खजुरी फिल्ड (परसाहा मैदान) मा रँगशाला बन्ने भएको जनकनन्दिनी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ई.मुकेश कुमार मण्डलले जानकारी दिए । उनका अनुसार, पालिका अध्यक्ष (मेयर) को विशेष पहलकदमीले बजेट सम्भव भएको बताए । कार्यपालिका सदस्यहरुको समेत जोड र यहाँका कर्मचारीहरुको समन्वयले यो बजेट हात पारिएको बताए ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकार्यालय प्रमुख जयसवालले भनिन् “विकास निर्माणमा हुने कुनै पनि किसिमको लापरवाहीलाई नियन्त्रण गर्दै समयमै र गुणस्तरीय काम सम्पन्न गराउन हाम्रो अनुगमन टोलीले निरन्तर निगरानी राख्नेछ। मापदण्ड नपुर्‍याई गरिने कामलाई कुनै पनि हालतमा स्वीकार गरिने छैन।” भुक्तानी रोकिन्छ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरधारिलो छुरा प्रहारको घटनापछि आफ्नो प्रतिष्ठा जोगाउन र विद्यालयभित्रको बेतिथि दबाउन हेडमास्टर पवन मण्डलले छुरा प्रहारको घटनालाई समान्य रुपमा बताए । जसको कारण बच्चा डरले सो स्कूलबाट पढाई नै छोडनुपरेको प्रतिक्रिया दिएका छन् । स्कूलको प्रतिष्ठामा पर्ने र आफ्नो कार्य सम्पादन, अनुसशानमाथि प्रश्न उठने डरले मण्डलले यस्ता घटनालाई दबाएका थिए । यद्यपी, न्यूज ब्यूरोले सो समाचार प्रकाशित गरेका थिए ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउजुरीकर्ता चौधरीका अनुसार भने उजुरी दर्ता गत जेठ १३ गते मात्र भएको भन्दै यति चाँडै छानबिन गरी सफाई दिनु प्रअ मण्डलले झूठ र कपोकल्पित प्रतिक्रिया दिएको हुन सक्ने बताए । उनले एक साताभित्रै विदामा छानबिन गरी सफाई दिएको प्रमाण दिई जनमानसमा पारदर्शिता पेश गर्न माग गरे ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउनले भने, –“मसँगको दुश्मनी भारी पर्छ, धनुषाको सबै पत्रकारलाई हेरिसकेको छु, अब तिमिलाई पनि हेरिहाल्छ, एकतर्फा दुश्मनी गर्न खोजेको नि ? तिमीलाई हेरिहाल्छु । (सबै कल रेकर्डिँग सुरक्षित राखिएको छ ।)
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर