ब्यूरो-रिपोर्टरफेरी ललिपप बाड्दै राजपा
राष्ट्रिय जनता पार्टी नेपालले फेरी मधेशमा ललिपप बाड्न थालेका छन् । उसले मधेश आन्दोलनमा मारिएका शहीद परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यसअघि राजपाकै एकघटक तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनमा शहीद हुनेको परिवारलाई ५० लाख दिने उधारो घोषणा गरेका थिए । शहीद परिव
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
