रोग - उपायमारवाडी युवा मँच जनकपुरद्धारा रक्तदान, रक्तदान स्थलमै रक्त सहयोग
न्यूज ब्यूरो | जनकपुरधाम, २६ जेठ । मारवाडी सेवा समितिका भातृ सँगठन मारवाडी युवा मँचद्धारा दुई दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दुईदिने रक्तदान कार्यक्रम अन्तर्गत प्रथम दिन जनकपुरमा तथा दोस्रो दिन महेन्द्रनगरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान जीवनदान मूल नारा सहित मँचले शनिबार धनुषाको क्
८ वर्ष अगाडि · रोग - उपाय


