राजनीतिकएमालेबाट राष्ट्रियसभाका उम्मेदवारको मापदण्ड तय
काठमाडौँ, २८ पुस: नेकपा (एमाले) केन्द्रीय सचिवालयको आजको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिशको विधि तय गरेको छ । पार्टीका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा एवं कार्यवाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज बसेको बैठकले संविध
८ वर्ष अगाडि · राजनीतिक











