राजनीतिक'यादव' काँग्रेस सँसदीय दलको नेता
न्यूज ब्युरो जनकपुरधाम, २२ माघ । नेपाली काँग्रेस सँसदीय दलको नेतामा धनुषाका राम सरोज यादवलाई चयन गरेका छन् । सोमबार जनकपुरमा बसेको बैठकबाट धनुषा क्षेत्र नं. ३ क बाट निर्वाचित यादवलाई प्रदेश नं. २ को सँसदीय दलको नेता चयन गर्ने निर्णय गरिएको हो । काँग्रेसका नेता विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठ
८ वर्ष अगाडि · राजनीतिक











