बैंकिङ्गधनुषाको सपहीमा माछापुछ्रेको रेमिटयान्स
कुलदिप दास प्रेम जनकपुरधाम, १४ माघ । माछापुछ्रे बैंक लिमिटेडले धनुषाको सपहीमा समेत रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका छन । घर घरमा सेवा दिने सोचका साथ लक्षमिनियाँ गाउपालिकाको सपहिमा माछापुछ्रे बैंक लिमिटेड को शाखा संचालनमा आएको हो । वि.स. २०५८ साल देखि नेपालमा संचालनमा आएका माछापुछ्रे बैंक शाख
८ वर्ष अगाडि · बैंकिङ्ग




