कला पृष्ठपरदेशी जीवनमा आधारित
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ बैशाख । परदेशी जीवनमा आधारित मधेसी मूलका नेपालीले गुरु धिरु नामक मैथिली कविता सँग्रह प्रकाशित गर्न सफल भएका छन् । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको पीडा, बेदना र चुनौतिहरुलाई विशुद्ध मुद्दा बनाई रचना गरिएको कविताहरुको सँग्रह बनाएका छन् । सिरहा जिल्ला धनगढीमाई नगरपालिका
८ वर्ष अगाडि · कला पृष्ठ


