विचार / ब्लगकोरोनामा सरकारले के चाहेको छ ?
नेपाल को सम्पुर्ण अस्तपताल हरुले जम्मा 5000 कोरोना संक्रमित लाई मात्र हेन्डल गर्न सक्छ। यश अनुसार यदि हेर्ने हो भने नेपाल मा 1 लाख 14 हजार जनसंक्याको निम्ति एउटा मात्र भेन्टिलेटर रहेको छ। 8 अप्रील 2020 मा My Republica भन्ने अंग्रेजी माध्यमको पत्रीका मा एउटा न्युज आउँछ जसले जनता को बिचमा ठुलै त्रास क
६ वर्ष अगाडि · विचार / ब्लग


