गाउँ / समाजतीन बच्चा लिएर माईती (नैहर) हिँडेकी महिला एक हप्तादेखि बेपत्ता
घरमा त्यस्तो कुनै झै झगडा नभएपनि गत असोज २८ गते राति श्रीमान श्रीमतिबीच समान्य विवाद हुँदा त्यसको भोलिपल्ट असोज २९ गते विहान करिव साढे ९ बजेको समयमा सुनिता बच्चा लिएर माइत जाने भनेर हिँडेकी तर माइतमा खोज्दा नभेटेपछि आफ्नो परिवार खोजविनमा जुटेको भएपनि हालसम्म फेला नपरेपछि विभिन्न शंका उपशंका उब्जिन थालेको श्यामले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
