ब्यूरो-रिपोर्टरधनुषा : घरबाटै अढाई बर्षिय बालक बेपत्ता
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ढल्केवरमा एक बालक घरबाट बेपत्ता भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवरबाट एक अढाई बर्षिय बालक घरबाटै बेपत्ता भएको हो । स्थानीय शम्भुसाहको छोरा आर्यन साह सोमबार साँझ करिब ५ः०० बजेबाट बेपत्ता भएको परिवारजनले जनाएको छ । बेपत्ता बालकले हरियो रङ्गको सर्ट लगा
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर

