विचार / ब्लग'संशोधनवादको यात्रामा केपी ओली'
यो अवस्था आखिर किन उत्पन्न भयो त रु अहिले जुन अवस्थामा काम्यिुनिस्ट शक्तिहरु छरिएका छन् त्यसको बिभिन्न कोणबाट इतिहासले समिक्षा गर्ने नै छ तर बामपंथी राजनीतिमा लागेका हामीसबैले वर्तमानमा समेत यसबारे निष्पक्ष चर्चा गर्नुपर्ने बाध्यता छ र कर्तब्य पनि । अपार बहुमतका साथ नेपाल कम्यिुनिस्ट पार्टीले सरकार बनायो । पार्टी एकिकरण पश्चात पार्टीमा दुईअध्यक्षीय प्रणाली समहमतीले पारित भयो । उदय कुमार बरबरिया (यादव) मेयर, शहिदनगर नगरपालिका धनुषा प्रदेश कमिटि सदस्य, नेकपा माओवादी केन्द्र, प्रदेश २
५ वर्ष अगाडि · विचार / ब्लग
