विचार / ब्लगकोरोनाले ल्याएका अवसरहरु
कोरोना भाइरसको महामारीका कारणले अहिले विश्व आक्रान्त छ । यसबाट विश्व अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने कुरा तत्कालै आँकलन गर्न नसकिएतापनि अर्थतन्त्रमा पर्न सक्ने प्रभावको केहि हदसम्म पूर्वानुमान गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका करिब ११५ मुलूकका ३६ लाख भन्दा बढी मानिसहरु यसबाट
६ वर्ष अगाडि · विचार / ब्लग
