विचार / ब्लग'कोरोना नियन्त्रण हामीबाटै सम्भव छ, गम्भीर बनौं' (बच्ने उपाय)
चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले यत्तिबेला विश्वभर नै त्राहिमाम मचेको छ । विश्वको झण्डै एकसय ९० बढी देशमा फैलिसकेको कोरोना भाइरसका कारण विश्वभर हालसम्म १९ हजारबढीले ज्यान गुमाइसकेका छन् भने चार लाखबढी संक्रमित छन् । मृत्यु हुने र संक्रमित हुनेको संख्या
६ वर्ष अगाडि · विचार / ब्लग
