प्रमुख समाचारप्रदेश २ः पूर्व पश्चिम राजमार्गमा गुडिरहेको ट्रिपरमा आगलगी, जलेर ध्वस्त (भिडियो सहित)
बीच राजमार्गमै ट्रिपर जलेपछि अवेशष हटाउन प्रहरीको टोली घटनास्थल पुगेको बताइएको छ । जेबिसीको साहाराले जलेको ट्रिपरलाई छेउ लगाउने कार्य भइरहेको बताइएको छ । गुडिरहेको ट्रिपरमा आगलगी कसरी भएको बारे कुनै सुराक पत्तो लागेको छैन भने यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
