विचार / ब्लगकोरोना अस्त्र – अबको शैक्षिकसत्र
विश्वमा ज्ञान, विज्ञान तथा प्रविधिको विकास यति द्रुतगतिमा हुँदैछ कि हामीले जानकारी पाएको, पढेको र अनुभव गरेको कुराहरू केही वर्षभित्र नै पुरानो लाग्न थाल्छ । विज्ञान तथा प्रविधि प्रतिको प्रेम, लगाव र आवश्यकताले हरेक दिन नयाँ नयाँ खोज अनुसन्धान हुँदै गइरहेको छ । जसले गर्दा मानव जीवनको धेरै पहलूलाई बुझ
६ वर्ष अगाडि · विचार / ब्लग
