गाउँ / समाजलकडाउनले आहत भएकाहरुलाई समाजसेवी देवीको राहत
न्यूज ब्यूरो, जनकपुरधाम । ईस्लाम धर्मलाम्बीहरु पवित्र पर्व रमजानलाई मध्यनजर गर्दै समाजसेवी अनिता देवीले राहत बाँडेकी हुन् । कोरोना भाइरसका कारण जारी लकडाउनबाट पीडित परिवारहरुलाई गोडैता नगरपालिका प्रमुख प्रत्यासी एवं समाजसेवी अनीता देवीलले मल्हम लगाउने काम गरेकी हुन् । विश्वभर महामारीका रुपमा फैलिएको
६ वर्ष अगाडि · गाउँ / समाज
