विचार / ब्लगप्रदेश २ का यी ८ निकम्मा 'स्थानीय सरकार' जसले अझै निकालेनन २०७७/७८ का बजेट
गत वर्ष देखि कोरोनाले थलिएका नेपाल ९८ प्रतिक्षत स्थानीय तहले आ.व २०७७।७८ को बजेट निकाले पनि २ प्रतिक्षतले निकाल्न सकेन । जनताको नजिकको सरकारको हिसाबले धेरै अपेक्षा बोको सरकारले परिस्थिति अनुकुल समय मै बजेट निकाल्द हुने छ ।
५ वर्ष अगाडि · विचार / ब्लग
