न्यूज हाईलाईटविदेह नगरपालिकामा सार्वजनिक रुख काट्दै गर्दा पक्राउ
संजीव मण्डल, ८ माघ । धनुषाको विदेह नगरपालिकाबाट सार्वजनिक रुख काट्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । वातावरण तथा सार्वजनिक सम्पत्ति संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले नगर प्रमुख बेचन दासको नेतृत्वमा निस्केको सुरक्षाकर्मी समेतको टोलिले मँगलबार विदेह नगरपालिका वडा नम्बर ९ स्थित बैदेहिबाट काचो काठ प
७ वर्ष अगाडि · न्यूज हाईलाईट

