विचार / ब्लगमेयर बालेन साह- 'काम गर्ने प्रतिनीधि'
मेयर बालेन साह । युवाहरुको मनमा बस्न सकेको मान्छे, देशको लागि केही गर्न सकु भन्ने मान्छे, युवाहरुलाई प्रेणा दिन सकेको मान्छे, पुरै देशको जनताहरुलाई आफू तिर तान्न सकेको मान्छे। उनको जन्म वि. सं २०४७ वैशाख १४ गते, गौरी गाउँ तिनकुने काठमाडौमा भएको हो। उनको बुवाको नाम डा. राम नारायण साह र आमाको नाम धुर्
२ वर्ष अगाडि · विचार / ब्लग
