प्रमुख समाचारमिर्चैयामा प्रहरीले सर्वसाधारणलाई माक्स लगाउँदै
न्यूज ब्यूरो, सिरहा । कोरोना समुदाय स्तरमा पुगेपनि सर्वसाधारणहरु अझै सचेत नभएपछि प्रहरी अर्को उपाय अपनाएको छ । सिरहाको मिर्चैयामा प्रहरीले मास्क नभएका सर्वसाधारणहरुलाई मास्क लगाउने कार्य सुरु गरेको छ । नगरपालिका, रामनगर मिर्चैया उधोग वाणिज्य संघ तथा ईलाका प्रहरी कार्यालय मिर्चैयाको सह कार्यमा सर्वसा
६ वर्ष अगाडि · प्रमुख समाचार
