प्रमुख समाचार४० हजार घुस सहित हेडमास्टर र पिउन पक्राउ
न्यूज ब्यूरो, कपिलवस्तु । एक विद्यालयका हेडमास्टर र कार्यालय सहयोगी (पिउन) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रँगेहात पक्राउ गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–८ विसनपुरमा ४० हजार घुस सहित दुई जना पक्राउ परेका छन् । श्री बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्र प्रसाद मौर
७ वर्ष अगाडि · प्रमुख समाचार
