विचार / ब्लगजनकपुरका 'बालक' हरु आफूलाई 'युवा नेता' ठान्छन्
विश्वमा धेरै राजनीतिक पार्टी भएको मुलुकमध्ये नेपाल पनि एक देश हो । जनसंख्याको हिसावले तीन करोड रहेको नेपालमा राजानीतिक पार्टीको संख्या एक सय भन्दा बढी रहेको छ । राजनीतिक पार्टीको संख्या हेर्ने हो भने नेपालमा नेता उत्पादन गर्ने उद्योग भन्दा फरक नपर्ला । तर यति धेरै नेता भएको नेपालको विकास भने शुन्य छ
६ वर्ष अगाडि · विचार / ब्लग
