विचार / ब्लग'सेनाले गर्नुपर्ने कार्य मुसहर समुदायले गर्दैछ'
देशमा सदियौ देखि परिवर्तनको नाममा कैयौ क्रांति, जनआंदोलन भए। क्षेत्रीय समस्या , जातीय , लैंगिक , भाषिक , छुवाछुत यथा बिभिन्न किसिमका प्रथाहरुलाई अंत गर्नको लागि पनि क्रांतिरआंदोलन भए। हरेक दशकमा एउटा संबिधान बनाए। राणा शासन र राजतंत्रको अंत भयो।प्रजातंत्र, लोकतंत्र हुदै अहिले गणतंत्र आएको छ । यि सबै
६ वर्ष अगाडि · विचार / ब्लग
