आर्थिक ब्यूरोविराटनगरको दक्षिणी गेठबाट झ्याल पसेर नेपाल छिर्दै भारतीय बिलेकियाहरु
न्यूज ब्यूरो, विराटनगर । बिराटनगर महानगरपालिकाको वडा नं. १६ मा पर्ने दक्षिण गेठको घरहरु कालो बजारी गर्नेहरु , अवैध धन्धा तथा लागुऔषध माफ़ियाहरुको अखाडा बनेको छ । दक्षिण गेठ भनेर चिनिने नेपाल भारत सिमा दशगजा संगै टासिएको बिराटनगर जुटमिलले मजदुर कर्मचारीहरुलाई बस्न बनाएको घरहरु अहिले दुई नम्बरी अवैध का
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
