विचार / ब्लगकमला नगरपालिकाले खोजेको विकास र नेतृत्व
कमला नदि सिन्धुली ,उदयपुर धनुषा र सिरहा हुँदै भारत प्रवेश गर्छ । नदि छेउबाटनै मानव सभ्यताको उत्पति भयो । माँ कमला नदि एक ऐतिहासिक नदि हो । माँ कमला नदिको नामबाट नै कमला नगरपालिकाको नामाकरण भयो । कमला नदिमा प्रत्येक साल कार्तिक पुर्णिामाको दिन भूत मेला लागद्छ । धामीझाँक्रीको भनाइ अनुसार जुन ब्याक्तीक
४ वर्ष अगाडि · विचार / ब्लग
