विचार / ब्लग'सरकारलाई हेरिसक्यौं, अहिले आफूलाई आफैले जोगाऔं'
यतिबेला देशैभर कोभिड–१९ को संक्रमण उकालो लागि रहेको अवस्था छ । नेपाल (नेकपा) सरकारको नारा ‘घर–घरमा सिंहदरबार’ बाला चुनावी नारालाई पनि हामी आम जनता हेरिसक्यौं । हुन त यो वैश्विक महामारीमा आफ्नो सुरक्षा आफैंले पनि गर्नु उत्तिकै महत्वपूर्ण छ । यतिखेर तिनै तहका सरकार जनताबाट सबैखाले करहरू कडा रूपमा असुल
६ वर्ष अगाडि · विचार / ब्लग
