विचार / ब्लगसरकारले यस्तो गर्यो भने कोरोनाको तेस्रो चरणको लडाइ सहज हुनेछ
नेपालमा अहिले कोरोनाले आक्रान्त मचाएको छ । अस्पतालहरुमा बेडको चरम अभाव छ । अक्सिजनको मारामार छ । धेरैजसो विरामी होम आइसोलेसनमा छन् । आसीयू भेन्टिलेटरको अभाव छ । नत जनताले भ्याक्सिन नै लगाउन पाएका छन् । हामी पहिलो र दोस्रो दुबै चरणको कोेरोना लहरमा असफल सावित भइसकेका छौं । कारण एउटै छ – हाम्रो ध्यान आ
५ वर्ष अगाडि · विचार / ब्लग
