गाउँ / समाजकमला बचाउ अभियानलाई प्रदेश नीतिमा राख्नुपर्छ : मेयर बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले कमला बचाउ अभियानलाई प्रदेश सरकारको नीतिमा राख्नुपर्ने जीकिर गरेका छन् । कमला बचाउ अभियानका अभियन्ता (अभियानी) समेत रहेको मेयर बरबरियाले कमला बचाउ अभियान मिशनको रुपमा स्थापित भईसकेको अवस्थामा स्थानीय तवरबाट आफूहरुल
७ वर्ष अगाडि · गाउँ / समाज
