गाउँ / समाजपहलवानी मधेशको गौरव, देवा थापा नेपालको शानः नेता बरबरिया
चैते दुर्गा मेलामा आयोजना गरिएको सो दँगल प्रतियोगितामा भोली सोमबार हुने अन्तिम पहलवानी खेलको लागि वीरगँजका चर्चित पहलवान नरेश गिरी, राजा पहवान, देवा थापा, लक्की थापा, हरिहर थापासहित भारत दिल्लीको केसरी रेल्वे टीटी भनिने नरेश पहलवान तथा हरियाणाको केसरी मोहम्मद साबेज सहभागी भएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
