पत्रपत्रिकाजनकपुरः छोरी बिहेको लागि ऋण लिँदा साहुले बेचिदिए ऋणीको जग्गा
तीनै जनालाई गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवको संरक्षण छ । ‘लिएको ऋण तिररे जग्गा फिर्ता गर्न साहुलाई भनेपछि मलाई मेयर यादवले बोलायो। हिसाब गररे उनले ६८ लाख तिर्नुपर्ने सुनायो। म सहमत भए ।
५ वर्ष अगाडि · पत्रपत्रिका
