प्रमुख समाचारदलित समुदायले जनकपुर घन्काए
न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर रुपमा दलित समुदाय उपर प्रहार गरिएको भन्दै दलित समुदायहरुले आज (मँगलबार) जनकपुर घन्काएका छन् । दलितमाथि निरन्तर भइरहेको बलात्कार, हत्या, कुटपिट जस्ता घटनाको बिरोध गर्दै थाली पिटेका छन् । निरन्तर रुपमा दलितमाथि भई रहेको हत्या, हिंसा विरुद्ध गाउगाउबाट आएका दलित युवा तथ
६ वर्ष अगाडि · प्रमुख समाचार
