प्रमुख समाचारविद्युतका कर्मचारीलाई घुससहित यसरी पक्राउ गरे स्थानीय
जनकपुरधाम, ८ पुष। सेवाग्राहीहरुबाट अवैद्यानिक रुपमले रकम उठाउँदै गर्दा धनुषामा एक विद्युत कर्मचारीलाई स्थानीयहरुले पक्राउ गरेका छन् । जिल्लाको सवैला नगरपालिकाका बिजुली बिभागमा सुपरभाइजर पदमा कार्यरत शम्भु मिश्रले मिटर फारम भर्न आएका १० जना सेवाग्राही बाट फाराममा हस्ताक्षर बापत प्रतिव्यक्ति २०० रुपैय
७ वर्ष अगाडि · प्रमुख समाचार
