ब्यूरो-रिपोर्टरप्रहरी कार्यालय अगाडीबाटै पल्सर मोटरसाईकल चोरी
यता, गाडी धनी महतोले गाडी खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी समेत दिएका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरकै अगाडीबाट केही दिन अघि एक जेसिबी समेत चोरी भएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर

