प्रमुख समाचारजनकपुरः मोसा दुर्घटना हुँदा जनकपुरकै तीन युवकको घटनास्थलमै मृत्यू
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कपिलेश्वरका ईन्चार्ज सई बब्लु ठाकुरको टोली घटनास्थल पुगेको थियो । यसका साथै, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी बस्नेतको टोली समेत घटनास्थल पुगेर मुचुल्का उठाएको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
