मनोरञ्जनबेस्ट पप सिंगरका रूपमा म्युजिक खबर अवार्ड पाएपछि पछाडि फर्केर हेर्नु परेन : गाएक कृष्ण काफ्ले
अहिले नेपालमा जल्दा बल्दा तथा चर्चित गाएक कृष्ण काफ्ले २०७२ सालमा ‘बेस्ट पप सिंगरका रूपमा म्युजिक खबर अवार्ड पाएपछि पछाडि फर्केर हेर्नु परेन । हालसम्म करिब दुई सय गीतमा स्वर भरेका काफ्ले लामो मिहिनेत र संघर्षपछि आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन सफल भएका छन् । एक दशक सांगीतिक क्षेत्रमा बिताएका
८ वर्ष अगाडि · मनोरञ्जन
