विचार / ब्लगबिजेपीको राष्ट्रियता जस्तो नेपाली राष्ट्रियता नबनाऔं
कान्छा बहादुर एवं भैया धोती सम्मान गर्ने शब्द हो । अपहेलित गर्नको लागि होइन । व्यक्ति विशेषको राष्ट्रियता नाप्नलाइ उनको चार पुस्तालाई पनि पढ्नु पर्छ । आज भोलि दुईचार अक्षर पढेर अनलाइन र समाजिक सञ्जाल पेजले अनावश्यक कुरा बंग्याएर कसैको केहि लथार्न सकिँदैन । आरोप प्रत्यारोपले हामी नेपाली मात्र कमजोर ह
६ वर्ष अगाडि · विचार / ब्लग
