प्रमुख समाचारबलिदानी दिवसमा राजपा र समाजवादीको एकता
न्यूज ब्यूरो, कपिलवस्तु । मधेशको वीर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर मनाउने भएको छ । प्रदेश नं. ५ को १२ वटा जिल्लाहरुमा समाजवादी पार्टी र राजपा मिलेर बलिदानी दिवस सँयुक्त रुपमा मनाउने भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार दुवै पार्टीका नेता तथा
६ वर्ष अगाडि · प्रमुख समाचार
