विचार / ब्लगनगरलाई युवा चाहिएको छ, युवालाई पार्टी अनि कसरी बन्छ त नगर ?: अध्यक्ष यादव
जब राजनीतिमा फरक मत र विचारधारा सहित वादविवादहरु हुन थाल्छन् । तब बहस र संवादको प्रारम्भ हुन्छ । तर बहस र संवादलाई प्रतिशोधमा नभई समाजको बारेमा चिन्तन र मन्थनमा केन्द्रित रहनुपर्छ । अनि मात्रै नयाँ गन्तव्य सहित भविष्यको मार्ग निर्देश गरिन्छ । नीति बदल्ने नभई नियत बदलौं, व्यवस्था बदल्ने होइन बदलिँदो परिवेश अनुरुप जनताको अवस्था बदल्न लागौं ।
२ वर्ष अगाडि · विचार / ब्लग
