विचार / ब्लग'जनताको पैसामा जनप्रतिनिधिको रजाई, रोक्ने-ठोक्ने कोहि भएनन्'
प्रत्येक गाउँ, टोल र बस्तीलाई सम्पुर्ण बिकास तथा उत्थानका उदेश्यले महोत्तरीको विभिन्न ७ वटा गाविसहरु; मनरा, सिसवाकटैया, सांढा, सरपल्लो, बथनाहा, इटहर्वाकट्टी र सोनौललाइ मिलाइ बनेका मनरासिसवा नगरपालिको कार्यक्षेत्र धेरै भएपनी काम थोरै पनि गर्न सकेको छैन । नगरवासिको भावना, चाहना, इच्छा र आकंक्षा अनुसार
६ वर्ष अगाडि · विचार / ब्लग
