स्वास्थ्य ब्यूरोबिना पानी र विजुलीको शवगृह , सय रुपैयाँमा गर्छन चिरफार !
महोत्तरी, ३ भदौ । यो फोटो जिल्ला अस्पताल जलेश्वर भित्र रहेको शव गृहको हो । जिल्लामा रहेको एकमात्र शवगृहको यस्तो अवस्था देख्दा सायद पत्यार लाग्दैन होला तर यो वास्तविकता हो । सरोकारवालाहरुले यसलाइ उपहास गर्ने बनाएका छन । यसका संरक्षक र व्यवस्थापकहरुको कमि कमजोरीले शवगृह वास्तवमै नर्कगृह देखिएको छ । सा
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो

