विचार / ब्लग'तिरहुतको वकालत गर्नु जनकपुर प्रतिको बेईमानी'
प्रदेश नं. २ले स्थायी राजधानी र नाम पाउन नसके पछि बुधवार समाजिक संजालमा यो विषयले वेश चर्चा पायो । बुधवार समाजिक संजालको ट्रेन्डिङ्खको उत्कर्षमा पुगेको यो विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पोष्टले थप एउटा तरंग थपि दियो । डा. भट्टराईको पोष्टमा समर्थन र विरोधमा कमेन्ट गर्नेहरुको लामो ला
६ वर्ष अगाडि · विचार / ब्लग
