विचार / ब्लग‘मधेशी नेताबाट पनि जनता ठगिए, राज्यद्धारा अभिभावकत्व निर्वहन गरिनुपर्दछ’
बन्दुकको नोकमा जनताको रगतले लेखिएको संविधानले मधेशी जनताको मनोभावना कुल्चेर देश समृद्ध हुन सक्दैन । असोज ३ मधेशका जनताले आफ्ना आफन्तको टाउको र छातीमा गोलि लागेको सम्झेर अझै पनि मुर्छित छन् । तिनिहरुको घाउमा मलहम लगाउने दायित्व राज्यको हो । राज्य गम्भीर हुनु जरुरी छ । मधेश बिनाको देश र देश बिना मधेश
७ वर्ष अगाडि · विचार / ब्लग
