गाउँ / समाजरामप्यारीलाई सम्मान मधेसको सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । साउदी स्थित रहेको नेपालीहरुको साझा संगठन सम्मान मधेशद्धारा धनुषाका एक विपन्न परिवारलाई आर्थिक सहयोग गरिएको छ । धनुषा सपही निवासी रापप्यारी देवीलाई सम्मान मधेशका पदाधिकारीहरुद्धारा उनको घरमै पुगी २२ हजार ५ सय रुपैया हस्तान्तरण गरेका हुन् । बिगत ४ बर्ष पहिले आर्थिक अवस्था निक
७ वर्ष अगाडि · गाउँ / समाज
