जनकपुरमा खुकुरी देखाएर फेसबुकमा राखेका पटेल घरबाटै उठाईए
उनलाई समाजिक सँजालमा खुकुरी जस्ता हतियारसहितको डर त्रास फैलाएको जस्ता पोष्ट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
२ घण्टा अगाडि · क्राईम ब्यूरो
“धनुषा प्रहरीको कडाई” विषयसँग सम्बन्धित सबै समाचार एकै ठाउँमा।
१ समाचार