
धनुषामा झिझिया हेर्न गएकी १७ वर्षीया राखीको लास पोखरीमा भेटियो, हत्या आशंका
मृतकका बुवा सुबोध कामतीले छोरीको मृत्यु शंकास्पद रहेको भन्दै हत्या भएको आशंका व्यक्त गरेका छन् । तर, उनको मृत्युको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन
२ घण्टा अगाडि · गाउँ / समाज
