
ओलीको पालामा अघि बढेको 'जनकपुर–अयोध्या' रेल योजना बालेनको भारत भ्रमणमा उद्घाटनको तयारी
ओली सरकारको पालामा अघि बढेको भए पनि त्यसलाई सञ्चालनमा ल्याउने र उद्घाटन गर्ने तयारी भने बालेन्द्र शाह नेतृत्वको सरकारको पालामा भइरहेको छ ।
१ घण्टा अगाडि · आर्थिक ब्यूरो


