किन हुन्छ यस्तो ?विभिन्न जिल्लामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर
गोरखा, १० माघ : गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ । मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताउनुभयो । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्र
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











