अन्तराष्ट्रिययौनदाशीका रुपमा पीडितलाई राष्ट्रपतिको आमन्त्रण
सोल, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशीका रुपमा पीडित बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतीय कार्यालयमा आमन्त्रण गर्नुभएको छ । जापानी सेनाले यौनदाशीका रुपमा राखेर पीडित बनाएका ती महिलासँग माफी माग्न उहाँले उनीहरुलाई यो आमन्त्रण गर्नुभएको दक्षिण कोर
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











